Create successful ePaper yourself
Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.
एसपेरानतोको पिरचय – Enkonduko pri Esperanto 17

कारण यो कु नै देशको भाषा होइन, यो िसकन एकदम सिजलो छ, यो

तकस पूण स छ, यसले कु नै एक संसकृ ितलाई अंगालेको छैन र यसले तटसि

अनतरासिििय समबनधलाई पोतसाहन िदनछ । यित भैकन पिन यसले

संसारको कु नै भाषा लाई िवसिािपत गने वा तयसको ठाउँ िलने जसतो

उदेशय बोके को छैन । िवशव भिर आफनै िकिसमले अिघ बिढरहेको यो

एसपेरानतो आनदोलनले िनमन बदँु ालाई आफनो लक बनाएको छ :

लोकतनत, िवशववयापी िशका, पभावशाली िशका, बहभु ाषावाद, भािषक

अिधकार, भािषक िविवधता र मानव मिु क । यसैको लािग िवशवभरका

एसपेरानतो बोलनेहर वयिकगत र संसिागत रपमा लािगपरेका छन ् ।

िवशवयदु का के ही वष स िबराएर वषेनी यसका वािषकस

महािधवेशनहर भइरहेका छन ् । जसतै दशौ महािधवेशन ई. १९१५ मा

पेिरसमा भएको िियो । तयसतै ििटेन, जमनस ी, पोलयाणड, जापान, सं.रा.

अमेिरका, चीन इतयािद देशमा हँदु ै महािधवेशन ई. २००८ जलु ाईमा भयो

(जसमा नेपालबाट पिन एक जनाको सहभािगता िियो) ।

यसै अनरु प नेपालमा एसपेरानतो भाषाको पचलन ई. १९५६ मा

शी िटबोर िसके लले गरेका ििए र यसैताका काठमाडौ एसपेरानतो

समाजको गठन भयो । तयसपिछ शी िसमो िमलोयेिभच आएर ई. १९६९

समम यो भाषा िसकाएर गए । तयसबेला िसके का करीब ३०० जना

िवदािीमधये महाकिव देवकोटा र नाटककार समको पिन नाम आउँछ ।

पिछ यो राजनैितक अिसिरता इतयािद कारणले यो िशलिशला िशििल

हनु गयो । फे िर ई. १९९० मा पोलयाणडका योआिकम वेिडनस आएर

करीब ६० जनालाई िसकाए भने ई. १९९१ मा अको ७० जना जितले

यो भाषा िसकने मौका पाए । यसैबेला नेपाल एसपेरानतो संघको गठन

भयो । तयसपिछ यस संसिाले बेलाबेलामा एसपेरानतो िसकाउने काम

लगायत अनय गितिविध पिन सो संघले गिररहेको छ ।